Features
Pricing
Sign in
Get Premium
आलु चनाको तरकारी | Clip Recipe
आलु चनाको तरकारी
12 mins
Serves 1
facebook.com
आलु चनाको तरकारी
facebook.com
12 mins
Serves 1
Save
Share
Export
Edit
Directions
1
एक कढ़ाईमा थोरै तेललाई हिट गरी, एक चम्चा जिरको दाना फुराउनुहोला।
2
सानो-सानो पीसमा काटेको प्याज राखेर मज्जाले भुट्दिनुहोला।
3
थोरै बेसारको धुलो, एक चम्चा लसुनको पेस्ट राखेर पनि एकचोटि मज्जाले फ्राइ गर्दिनुहोला।
4
सानो-सानो पीसमा काटेको गोलभेडा, एक चम्चा जिरको धुलो, एक चम्चा करी मसला, एक चम्चा खुर्सानीको धुलो राखेर एकचोटि मज्जाले मिक्स गर्दिनुहोला।
5
थोरै पानी राखेर मसलाहरूलाई मज्जाले पकाउनु पर्ने हुन्छ।
6
सानो-सानो पीसमा काटेको आलु र चनालाई राखेर मज्जाले मिक्स गर्दिनुहोला।
7
स्वाद अनुसार नुन राखेर पनि मिक्स गर्दिनुहोला।
8
आफ्नो इच्छा अनुसारको झोलको लागि पानीलाई एड गर्दिनुहोला र एकचोटि मज्जाले चलाएर पकाइदिनुहोला।
9
केही बेर पकाइसकेपछि अन्तिममा थोरै चप गरेको धनियाँ राख्दिनुहोला।
Ingredients
200 ग्राम उमालेको चना
100 ग्राम सानो-सानो पीसमा काटेको आलु
1 चम्चा तेल
1 चम्चा जिरको दाना
0 सानो-सानो पीसमा काटेको प्याज
1 चम्चा बेसारको धुलो
1 चम्चा लसुनको पेस्ट
0 सानो-सानो पीसमा काटेको गोलभेडा
1 चम्चा जिरको धुलो
1 चम्चा करी मसला
1 चम्चा खुर्सानीको धुलो
0 पानी
0 नुन
0 चप गरिएको धनियाँ
Equipment
कढ़ाई
चम्चा
काठको चम्चा
How accurate is this recipe?
Submit
Extract your Next Recipe!
Extract Recipe